सचिनको एउटा रेकर्ड जसलाई कसैले ‘ब्रेक’ गर्न सक्दैनन्

एजेन्सी– भारतीय क्रिकेटर विरेन्द्र सहवागलाई प्रष्ट वक्ताका रुपमा चिनिन्छ । उनी खेलमा जति लोकप्रिय थिए, त्यति नै अहिले आफ्नो रिटायर्ड जीवनमा विभिन्न अभिव्यक्तिका कारण उनी चर्चामा आइरहेका हुन्छन् । त्यस्तै भारतको राजधानी नयाँ दिल्लीमा उनले एक कार्यक्रममा भनेको कुरा अहिले भारतमा निकै चर्चामा छ । ओपनिङमा खेल्ने सहवाग विस्फोटक ब्याट्सम्यान मानिन्छन् । सन् २००० दशकका […]

Continue Reading

शास्त्री र कोहलीमाथि खनिए गावस्कर

शास्त्री र कोहलीमाथि खनिए गावस्कर काठमाडौं । भारतीय क्रिकेट टीमका पूर्व कप्तान सुनील गावस्करले स्पिनर आर अश्विनलाई वेस्टइन्डीज बिरुद्ध पहिलो टेस्ट भन्दा बाहिर राखेकोमा आलोचना गरेका छन्। अश्विनलाई वेस्टइन्डीजविरुद्ध शानदार रेकर्डको बाबजुद पनि टीमबाट बाहिर राखेकोमा गावस्करले टिम मेनेजमेन्टमाथि प्रहार गरे। उनले प्रशिक्षक रवि शास्त्री र कप्तान विराट कोहलीको टिम चयनमा प्रश्न उठाएका छन् । […]

Continue Reading

भारतको संघर्षपूर्ण खेल

भारतको संघर्षपूर्ण खेल काठमाडौं । भारत र वेष्ट इन्डिज बीचको पहिलो टेष्ट क्रिकेटमा भारतले संघर्षपूर्ण प्रदर्शन गरेको छ । वेष्ट इन्डिजमा भइरहेको खेलमा पहिले ब्याटिङ गरेको भारतले पहिलो दिन बिहीबार रातिको खेल सकिँदा ६ विकेटको नोक्सानीमा २०३ रन बनाएको छ । कमजोर सुरुआत गर्ने क्रममा भारतले २५ रन जोड्दा मायांक अग्रवाल, चेतेश्वर पुजारा र कप्तान […]

Continue Reading

एसिया कपका लागि टाेलीको घोषणा

एजेन्सी | काठमाडाैं : ५ देखी १५ सेप्टेम्बर सम्म श्रीलंकामा आयोजना हुने एसीसी यु–१९ एसियाकपका लागि १५ सदस्यीय युवा टिमको घोषणा गरिएको छ। २४ अगस्टमानै श्रीलंका प्रस्थान गर्ने टिमले त्यहाँ रहँदा केहि अभ्यास खेलहरु खेल्ने छ। उक्त प्रतियोगिताका लागि मुख्य प्रशिक्षक विनोद दासलाई ब्याटिङ प्रशिक्षकका रुपमा भारतीय मुलुकका अपूर्व देसाईले सघाउनेछन्। नेपालले समुहचरणमा दुई टेस्ट […]

Continue Reading

सेहवागले भने- सचिनको यो रेकर्ड विराटले तोड्न सक्दैनन्

एजेन्सी- भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली वर्तमान समयका सफल क्रिकेटरको रूपमा लिइन्छ । उनले लगातार कीर्तिमानहरू भंग गर्दै आएका छन् ।हालैमात्र पनि उनले वेस्ट इन्डिजविरुद्धको एक दिवसीय शृंखलामा लगातार दुई शतक प्रहार गरेका थिए । एक दिवसीय क्रिकेटमा उनले ४३ शतक बनाएका छन् । उनले सचिनका धेरै रेकर्डहरू पनि तोड्दै आएका छन् । सचिनले […]

Continue Reading

सरकार स्थायी, सचिव अस्थायी

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सचिव गोपीनाथ मैनालीसँग साउन २९ मा एक वर्षे कार्य सम्पादन सम्झौता गरिन्। पत्रकार सम्मेलन गरी सचिव मैनालीले आफूले वर्ष भर गर्ने कामको फेयरिस्त सुनाए। त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र सचिव खगराज बरालबीच पनि सोही दिन कार्य सम्पादन सम्झौता भयो। मन्त्रीसँग करानामा गरेको […]

Continue Reading

समायोजन गर्दा प्रहरीका श्रीमान‍् श्रीमती एउटै प्रदेशमा

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रदेश प्रहरीमा समायोजन गर्दा प्रहरीका श्रीमान श्रीमतीलाई एउटै प्रदेशमा पठाउने बताएका छन्। बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्री थापाले उनीहरुको रुची र इच्छाअनुसार नै समायोजन गर्ने भनेर प्रहरी समायोजन विधेयक ल्याइएको स्पष्ट पारे। ‘लैंगिक विभेद नहोस् भन्ने कुरा आएको छ। लैगिंक विभेद हुने अवस्था आउँदैन। बरु उनीहरुको इच्छाअनुसार समायोजनको विधेयक […]

Continue Reading

नेपाल–भारत बैठक : तितो मेट्ने पहल

काठमाडौं, ५ भदाै । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमार्फत दुई मुलुकबीचको सम्बन्धमा रहेको तिक्तता मेट्ने पहल भएको छ।काठमाडौंमा बुधबार सम्पन्न बैठकमा नेपाल र भारतबीच थाती रहेका समग्र विषयमा छलफल भएको हो । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ । नेपाल–भारतका समग्र विषय समेटिएका विभिन्न ८० बुँदामा माइनुट भएको परराष्ट्र सचिव शंकरदास बैरागीले बैठकपछि जानकारी दिए। […]

Continue Reading