एसिया कपका लागि टाेलीको घोषणा

एजेन्सी | काठमाडाैं : ५ देखी १५ सेप्टेम्बर सम्म श्रीलंकामा आयोजना हुने एसीसी यु–१९ एसियाकपका लागि १५ सदस्यीय युवा टिमको घोषणा गरिएको छ। २४ अगस्टमानै श्रीलंका प्रस्थान गर्ने टिमले त्यहाँ रहँदा केहि अभ्यास खेलहरु खेल्ने छ। उक्त प्रतियोगिताका लागि मुख्य प्रशिक्षक विनोद दासलाई ब्याटिङ प्रशिक्षकका रुपमा भारतीय मुलुकका अपूर्व देसाईले सघाउनेछन्। नेपालले समुहचरणमा दुई टेस्ट […]

Continue Reading

सरकार स्थायी, सचिव अस्थायी

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सचिव गोपीनाथ मैनालीसँग साउन २९ मा एक वर्षे कार्य सम्पादन सम्झौता गरिन्। पत्रकार सम्मेलन गरी सचिव मैनालीले आफूले वर्ष भर गर्ने कामको फेयरिस्त सुनाए। त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र सचिव खगराज बरालबीच पनि सोही दिन कार्य सम्पादन सम्झौता भयो। मन्त्रीसँग करानामा गरेको […]

Continue Reading

समायोजन गर्दा प्रहरीका श्रीमान‍् श्रीमती एउटै प्रदेशमा

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रदेश प्रहरीमा समायोजन गर्दा प्रहरीका श्रीमान श्रीमतीलाई एउटै प्रदेशमा पठाउने बताएका छन्। बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्री थापाले उनीहरुको रुची र इच्छाअनुसार नै समायोजन गर्ने भनेर प्रहरी समायोजन विधेयक ल्याइएको स्पष्ट पारे। ‘लैंगिक विभेद नहोस् भन्ने कुरा आएको छ। लैगिंक विभेद हुने अवस्था आउँदैन। बरु उनीहरुको इच्छाअनुसार समायोजनको विधेयक […]

Continue Reading

नेपाल–भारत बैठक : तितो मेट्ने पहल

काठमाडौं, ५ भदाै । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमार्फत दुई मुलुकबीचको सम्बन्धमा रहेको तिक्तता मेट्ने पहल भएको छ।काठमाडौंमा बुधबार सम्पन्न बैठकमा नेपाल र भारतबीच थाती रहेका समग्र विषयमा छलफल भएको हो । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ । नेपाल–भारतका समग्र विषय समेटिएका विभिन्न ८० बुँदामा माइनुट भएको परराष्ट्र सचिव शंकरदास बैरागीले बैठकपछि जानकारी दिए। […]

Continue Reading